Listen Live

All News
छक्का पञ्जाले १०० दिन मनाउँदै, जात्रा छैठौँ हप्तामा चल्दै
पछिल्लो समयमा दुईवटा नेपाली सिनेमाले राम्रो ब्यापार गरेका छन् ।
रेखा थापा किन गइन् राप्रपा ?
देशमा अहिले दुईवटा कुरा चर्चामा छ । एकातिर नायिका रेखा थापा आफ्नो पुरानो पार्टी माओवादी छाडेर राप्रपामा प्रवेश गर्नु र अर्कातिर पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण अपत्यारिलो हुनु ।
आमा बनिन् करिना, छोराे जन्माइन्
नायिका करिना कपुरले छोरालाई जन्म दिएकी छिन् ।
रियाल, दिर्हाम, रिंगिटको सटही दर स्थिर, कोरियन वनको मूल्य कमजोर
नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ ९९ पैसा रहेको छ ।
अबको १० वर्षपछि कामको खोजीमा विदेश जानु पर्दैन : उद्योगमन्त्री जोशी
उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको १० वर्षमा कुनै पनि नेपाली युवा कामको खोजीमा विदेश भौतारिनु नपर्ने दाबी गर्नुभएको छ ।
यसरी खेर जाँदैछ काठमाडौं नजिकैको ५ मेगावाट विजुली
काठमाडौं उपत्यकामा विजुली कटौती नभएको झण्डै दुई महिना हुन लागेको छ । देशको राजधानी काठमाडौंमा चौबीसै घण्टा विजुली आपूर्ति गर्न सरकारले विद्युत खपत कम गराउने अनेकौँ जुक्ति लगाइसकेको छ ।
‘बन्दुक मतिर फर्किने खतरा थियो, डराउँदै तस्बिर खिचेँ’
टर्कीमा हत्या गरिएका रुसका राजदूत शव रुस लगिएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले सोमबार अबेर गोली हानी हत्या गरेका थिए ।
बर्लिन लरी आक्रमण : आइएसले लियो जिम्मा
जर्मनीको राजधानी बर्लिनमा भएको लरी आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।
मेक्सिको : पटाका बजारमा विस्फोट, २६ जनाको मृत्यु
मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ ।
१०२ वर्षका वैज्ञानिकले कार्यालयमै आएर काम गर्न पाउने
अष्ट्रेलियाका एक सय दुई वर्षका एक वैज्ञानिकले विश्वविद्यालयमै आएर काम गरिरहन पाउने भएका छन् ।
सुदूरपश्चिमलाई ४ गोल हान्दै एपीएफ सेमिफाइनलमा
सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा प्रवेश गरेको छ।
सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५ सय ४२ खेलाडी
पूर्वाअञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ५ सय ४२ खेलाडी सहभागी हुने भएका छन्। सातौँ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट ३० खेलमा ५४२ खेलाडीले प्रतिश्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय ख...