Listen Live

रेखा थापा किन गइन् राप्रपा ?
Posted On: Dec 21, 2016
रेखा थापा किन गइन् राप्रपा ?

देशमा अहिले दुईवटा कुरा चर्चामा छ । एकातिर नायिका रेखा थापा आफ्नो पुरानो पार्टी माओवादी छाडेर राप्रपामा प्रवेश गर्नु र अर्कातिर पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण अपत्यारिलो हुनु । 

यी दुवै कुरामा अहिले चर्चा चलिरहेको छ । यी दुई कुरा नै अहिले हाँस्य कलाकारको लागि हाँस्य खुराक बनेका छन् । हाँस्य कलाकारले आ–आफ्नै तरिकाले यी कुरामा व्यङ्ग्य हानेर दर्शक तथा श्रोतालाई हँसाई रहेका छन् । यहि क्रममा पूर्वेली ठिटो सुमन कार्कीले पनि रेखा थापा पार्टीमा जानुको कारणलाई हाँस्य खुराक बनाएर प्रस्तुत गरेका छन् ।

हाँस्य कलाकार सुमन कार्कीले रेखा थापा पार्टीमा जानुको कारणको सनसनी खुलासा गरेका छन् । नायिका रेखा थापा किन गइन् त राप्रपामा भिडियो हेर्नुहोस् र कारण थाहा पाउनु होस् । 

Comments