Listen Live

श्रीमतीलाई बेचेपछि
Posted On: Jan 01, 1970

श्रीमतीः सुन त शेरे, पत्रिकामा एउटा समाचारमा त श्रीमानले  आफ्नी श्रीमती बेचेको खबर छ।

शेरेः होर? कतिमा बेचेछ?

श्रीमतीः एउटा साइकलमा रे । कतै तिमी पनि यस्तै त गर्दैनौं?

शेरेः लाटी, म यति मुर्ख कहाँ छु र? तिम्रो बदलामा त कार आउन सक्छ नी।

शेरे अहिलेसम्म ज्यान बचाउन भाग्दै छ ……..

Comments