Listen Live

रामको बुवाको अगाडी धनिहरु कचौरा लिएर उभिँदा
Posted On: Jan 01, 1970

राम आफ्नो गर्लफेरन्डसँगः थाह छ सानु मेरो बुवाको अगाडी कस्ता कस्ता मान्छे कचौरा लिएर उभिन्छन,

केटीः हो र राम, त्यसो भए त तिम्रो बुवा त लास्टै धनी हुनुहोला है ?

राम: उँ का हुनु नी, उनी त पानी पुरी बेच्छन ।

Comments