Listen Live

एउटा आलूले ४० दिनसम्म बाल्न सक्छ बल्ब !
Posted On: Jan 01, 1970

 

के बल्ब बाल्न घरमा उज्यालो ल्याउनको लागि बिजुलीको ठाउँमा आलूको प्रयोग सम्भव ?

शोधकर्ता राबिनोविच उनका सहयोग पछिल्लो केही वर्षदेखि मानिसहरुलाई यही काम गर्न प्रोत्साहित गरिरहेका छन्
यो काम सस्तो धातुको प्लेट, तारहरु एलइडी बल्बलाई जोडेर गरिन्छ उनको दावी कि यो प्रविधिले दुनियाँभरका सानातिना सहर गाउँलाई उज्यालो बनाउन सक्छ
येरुशलमका हिब्रू युनिभर्सिटीका राबिनोविच दावी गर्छन्, ‘एउटा आलूबाट ४० दिनसम्म एउटा एलइडी बल्ब बाल्न सकिन्छ राबिनोविचले यसलाई पुष्टि गर्न कुनै नयाँ सिद्धान्त अगाडि सारिरहेका छैनन् यो सिद्धान्त माध्यमिक तहको पुस्तकमा पढाइन्छ ब्याट्रीले यसरी नै काम गर्दछ

यसको लागि आवश्यक पर्दछ, दुईवटा धातुको टुक्रा (पहिलो एनोड, जो नेगेटिभ इलेक्ट्रोड हो, जस्तो कि जिन्क दोस्रो हो पोजिटिभ इलेक्ट्रोड, जस्तो कि तामा)
आलुको भित्र हुने एसिडले जिन्क तामासँग रासायनिक क्रिया गर्दछ जब इलेक्ट्रोन एउटा पदार्थबाट अर्को पदार्थतिर जान्छ, त्यतिबेला ऊर्जा पैदा हुन्छ
यसको खोज सन् १७८० मा लुइगी गेल्वनीले गरेका थिए जब उनले भ्यागूतोको मांसापेशीलाई झट्कार्दै तान्नका लागि दुई धातुहरुलाई भ्यागुताको खुट्टामा बाँधेका थिए तर तपाईले यस्तै प्रभाव पाउनको लागि यी दुई इलेक्ट्रोडको बीचमा कैयौं वस्तु राख्न सक्नुहुन्छ इलेक्जेन्डर भोल्टले नुनपानीमा भिजेको कागजको प्रयोग गरेका थिए अन्य अनुसन्धानमा धातुका दुई प्लेटहरु माटोको एक तह वा पानीको बाल्टीमाअर्थ ब्याट्रीबनाइएको थियो

सन् २०१० मा राबिनोविचले क्यालिफोर्निया युनिभर्सिटीको एलेक्स गोल्बर्ग बोरि रुबिन्स्कीसँग मिलेर आलुबाट बिजुली निकाल्ने बिषयमा थप प्रयास सुरु गर्नु आवश्यक महसुस गरेका थिए
गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग अलग तरिकाबाट आलूलाई हेर्यौं त्यसको आन्तरिक प्रतिरोधलाई जाँच गर्यौं यसबाट हामीलाई तातो हुँदा कति ऊर्जा नष्ट हुन्छ भन्ने बुझ्न मद्दत मिल्यो
आलूलाई आठ मिनेट उमाल्दा त्यसको भित्र भएको कार्बनिक तन्तु झर्न थाले प्रतिरोध कम भयो इलेक्ट्रान्स धेरै गतिशील हुन थाले, जसबाट धेरै ऊर्जा निस्कियो
आलूलाई चार पाँच टुक्रामा काटेर त्यसलाई तामा जिन्कको प्लेटको बीचमा राखियो यसले ऊर्जा १० गुना बढ्यो यसले बिजुली उत्पादन गर्ने लागतमा कमी आयो
राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम भयो, तर यस्तो ब्याट्री बनाउन सकिन्छ, जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकिन्छ

एउटा आलू उमाल्दा पैदा हुने बिजुलीको लागत डलरप्रति किलोवाट प्रति घन्टा आयो जुन डीसेल ब्याट्रीभन्दा लगभग ५० गुणा सस्तो हुन्छ
विकासशील देशहरु, जहाँ मट्टितेलको प्रयोग धेरै हुन्छ, त्यहाँ पनि यो प्रविधि गुना सस्तो हुन्छ

सन् २०१० मा विश्वमा ३२. करोड टन लागूको उत्पादन भयो यो १३० देशमा उत्पादन गरिन्छ स्टार्चको सबैभन्दा राम्रो स्रोत मानिन्छ
आलू सस्तो हुन्छ, यसलाई सजिलै भण्डारण गर्न पनि सकिन्छ लामो समयसम्म राख्न पनि सकिन्छ अहिले पनि विश्वमा १२० करोड मानिस बिजुलीबाट वञ्चित छन् एउटा आलू उनीहरुको घरमा उज्यालो ल्याउन सक्छ
राबिनोविच भन्छन्, ‘हामीले सोचेका थियौं, सरकारले यसमा रुचि देखाउनेछ तर त्यस्तो भएन यो यसकारण पनि हुनसक्छ कि उनीहरुले यो प्रविधि बुझेकै छैनन्
तर भोकमरीको सामना गरिरहेको विश्वमा आलूलाई नष्ट गरेर बिजुली बाल्ने कुरा रुचिकरण नलागेको पनि हुनसक्छ
Comments