Listen Live

अन्तर्राष्ट्रिय
‘बन्दुक मतिर फर्किने खतरा थियो, डराउँदै तस्बिर खिचेँ’
टर्कीमा हत्या गरिएका रुसका राजदूत शव रुस लगिएको छ । टर्कीका लागि रुसी राजदूत एन्ड्रे कार्लोफको टर्कीका एक प्रहरी अधिकारीले सोमबार अबेर गोली हानी हत्या गरेका थिए ।
बर्लिन लरी आक्रमण : आइएसले लियो जिम्मा
जर्मनीको राजधानी बर्लिनमा भएको लरी आक्रमणको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।
मेक्सिको : पटाका बजारमा विस्फोट, २६ जनाको मृत्यु
मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ ।
१०२ वर्षका वैज्ञानिकले कार्यालयमै आएर काम गर्न पाउने
अष्ट्रेलियाका एक सय दुई वर्षका एक वैज्ञानिकले विश्वविद्यालयमै आएर काम गरिरहन पाउने भएका छन् ।